बुधबार, फाल्गुन ६,२०८२ 02:05:25
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:05:25
Bizshala
Global IME Bank Limited

विश्व बैंकले बढायो चीनको जीडीपी वृद्धिदर

विश्व बैंकले बढायो चीनको जीडीपी वृद्धिदर
Shivam Cement

काठमाण्डौ । विश्व बैंकले चीनको आर्थिक वृद्धिदर बढाएको छ । विश्व बैंकले सन् २०२४ र २०२५ का लागि चीनको आर्थिक वृद्धिदर बढाएको हो ।  

विश्व बैंकले यो वर्ष चीनको जीडीपी ४.९ प्रतिशत पुगेको जनाएको छ । बैंकले गत जुनमा यो वर्ष चीनको जीडीपी ४.८ प्रतिशत रहने जनाएको थियो । यद्यपी चीन सरकारले भने यो वर्ष चीनको जीडीपी ५ प्रतिशत रहने अपेक्षा गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यद्यपी सन् २०२५ मा भने जीडीपी ४.५ प्रतिशत मात्रै रहने विश्व बैंकले जनाएको छ । यो वृद्धिदर विश्व बैंकले यसअघि प्रक्षेपण गरेको ४.१ प्रतिशतभन्दा भने धेरै नै हो ।  

सुस्त घरेलु आय वृद्धि र न्यून घरायसी मूल्यबाट हुने नकारात्मक सम्पत्तिले सन् २०२५ मा उपभोगमा प्रभाव पार्ने विश्व बैंकले जनाएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

चीनले सुस्ताएको अर्थतन्त्रलाई उकास्न ४११ ट्रिलिन डलरबराबरको ट्रेजरी बोन्ड जारी गर्ने तयारी समेत गरेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.