शुक्रबार, असार ६,२०८२ 11:19:48
  • शुक्रबार, असार ६,२०८२ 11:19:48
Global IME Bank Limited

गरिमा क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न

Hyundai Nepal
गरिमा क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा पुस २५ गते बिहिबारका दिन काठमाण्डौ बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा सम्पन्न भएको हो ।  

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डको अध्यक्षतामा सम्पन्न उक्त वािर्षक साधारण सभामा आर्थिक बर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराइले स्पष्ट पारेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा गरिमा विकास बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्षहरु,गरिमा म्युचूअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरु तथा सेयरधनीहरुको उपस्थिती रहेको थियो । नवौं वािर्षक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिव अशोक सुवेदी तथा स्वागत मन्त्यव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.