शुक्रबार, जेष्ठ १,२०८३ 06:29:46
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:29:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युरोपभन्दा बाहिरका व्यक्तिलाई घरजग्गा खरिदमा शतप्रतिशत कर लगाउने योजनामा स्पेन

Laxmi Sunrise Bank Limited
युरोपभन्दा बाहिरका व्यक्तिलाई घरजग्गा खरिदमा शतप्रतिशत कर लगाउने योजनामा स्पेन
Shivam Cement

काठमाण्डौ । स्पेनले युरोपभन्दा बाहिरका व्यक्तिलाई घरजग्गा खरिदमा शतप्रतिशत कर लगाउने भएको छ ।  

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले देशको आवाससम्बन्धी आपतकालिन समस्या समाधान गर्न यो कदम चल्न आवश्यक भएको बताएका छन् । ‘यतिबेला पश्चिमले ठूलो चुनौतीको सामना गरिरहेको छ । समाज धनी जमिनदार र गरिब वर्ग गरि दुई भागमा विभाजित भएको छ ।  

सन् २०२३ मा युरोपेली युनियनभन्दा बाहिरका २७ हजार बासिन्दाले घरजग्गा खरिद गरेको र उनीहरुले आफू बसोवास गर्नका लागि नभई पैसा कमाउनका लागि उक्त घरजग्गा खरिद गरेको पेड्रोले बताए ।  

Bizshala
New Office
CG Motors

उनले कर लागूको स्वीकृतीका लागि संसदमा प्रस्ताव कहिले पेश हुन्छ भन्ने बारे भने केही पनि उल्लेख गरेनन् । तर यस विषयमा विस्तृत अध्ययन गरेर संसदमा पेश गरिने जनाइएको छ ।  

प्रधानमन्त्रीले देशमा आवास किफायती सुधार गर्न सोमबार घोषणा गरेका दर्जनौं योजनाबद्ध उपायहरूमध्ये यो एक हो । घोषणा गरिएका अन्य उपायहरूमा किफायती आवास उपलब्ध गराउने घरधनीहरूलाई कर छुट, नयाँ सार्वजनिक आवास निकायमा ३,००० भन्दा बढी घरहरू हस्तान्तरण गर्ने, र पर्यटक फ्ल्याटहरूमा कडा नियमन र उच्च करहरू समावेश छन्।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.