शुक्रबार, जेष्ठ १,२०८३ 06:29:48
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:29:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिकी सेयर बजारले बनायो नयाँ रेकर्ड, टेक कम्पनीहरुको सेयरमूल्यमा उछाल

Laxmi Sunrise Bank Limited
अमेरिकी सेयर बजारले बनायो नयाँ रेकर्ड, टेक कम्पनीहरुको सेयरमूल्यमा उछाल
Shivam Cement

काठमाण्डौ । अमेरिकी सेयर बजार मापक इनडेक्स,‘एस एण्ड पी ५०० हालसम्मकै उच्च विन्दुमा पुगेको छ । टेक कम्पनीहरु ओर्याकल र एनभिडिया जस्ता कम्पनीको सेयरमूल्यमा उछाल आएसँगै एस एण्ड पी ५०० ले नयाँ उचाई चुमेको हो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै एआई क्षेत्रको विकासले तीव्रता पाउने अपेक्षासँगै लगानीकर्ताले टेक कम्पनीमा लगानी बढाएका छन् । जसको प्रभाव टेक कम्पनीहरुको सेयरमूल्यमा देखिएको छ ।  

 

Bizshala
New Office
CG Motors

बुधबारको इन्ट्रा डे कारोबारमा एस एण्ड पी५०० ०.६१ प्रतिशतले बढ्दै ६ हजार १००.८१ विन्दुमा पुगेको थियो । जुन हालसम्मकै उच्च हो । यो कारोबार दिन एस एण्ड पी५०० ६ हजार ८६.३७ विन्दुमा बन्द यो । जुन हालसम्मकै उच्च भन्दा केही अंक कम हो ।  

बुधबार नेटफिलिक्सको सेयरमूल्य ९.७ प्रतिशतले बढ्यो । यस्तै ओर्याकलको मूल्य ६ प्रतिशत र एनभिडियाको मूल्य ४ प्रतिशतले बढ्यो ।

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै यो दिन नास्डक कम्पोजिट पनि १.२८ प्रतिशतले बढेर २० हजार ००९.३४ विन्दुमा पुग्यो । डाउ जोन्स पनि ०.३ प्रतिशत अर्थात १३०.९२ अंकले बढेर ४४ हजार १५६.७३ विन्दुको उचाईमा पुग्यो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.