सोमबार, चैत्र २,२०८२ 04:52:06
Bizshala
  • सोमबार, चैत्र २,२०८२ 04:52:06
Bizshala
Global IME Bank Limited

गूगलले एआई स्टार्टअप कम्पनीमा थप १ अर्ब डलर लगानी गर्ने

Hyundai Nepal
गूगलले एआई स्टार्टअप कम्पनीमा थप १ अर्ब डलर लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । गूगलले जेनेरेटिभ एआई स्र्टाअप,‘एन्थ्रोपिक’मा १ अर्ब डलर बढी नयाँ लगानी गर्ने सहमति जनाएको छ ।  

यसअघि गूगलले स्टाटअप कम्पनी एन्थ्रोपिकमा २ अर्ब डलर लगानी र १० प्रतिशत स्वामित्व खरिद गरेको थियो । यी दुवै कम्पनीहरुबीच क्लाउडसम्बन्धी सम्झौता समेत भएको छ । एन्थ्रोपिक मुख्य गरेर आफ्नो ‘क्याउडई एआई च्याटबट’का लागि चर्चित छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

एन्थ्रोपिक सिलिकन भ्यालीको एआइ्र्र दौडको मुख्य खेलाडी हो । गत डिसेम्बर महिनामा कम्पनीको आम्दानी १ अर्ब डलर पुगेको थियो । जुन अघिल्लो वर्षको तुलनामा १० गुणा बढी हो । कम्पनीको आम्दानी मुख्य गरेर इन्टरप्राइजेज् सेलबाट आउने गर्छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अमेजनद्वारा प्रवद्धित कम्पनी एन्थ्रोपिक ओपन एआईका भूतपूर्व अनुसन्धान कार्यकारीहरुद्वारा स्थापित कम्पनी हो । कम्पनीले सन् २०२३ मा क्याउडई लञ्च गरेको थियो ।  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.