बिहीबार, आश्विन ३०,२०८२ 11:09:40
IME remit
  • बिहीबार, आश्विन ३०,२०८२ 11:09:40
IME remit
Global IME Bank Limited

प्रोग्रेशिभ फाइनान्स र एएसजीआई केयरबीच सम्झौता

Hyundai Nepal
प्रोग्रेशिभ फाइनान्स र एएसजीआई केयरबीच सम्झौता
Shivam Cement

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले एएसजीआई केयरसँग आपसी व्यवसायिक हित तथा विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्नका निम्ति समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा फाइनान्सका ग्राहक, सेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुमा १० देखि ५० प्रतिशतसम्म छूट दिने व्यवस्था गरिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

साथै, सम्झौताअनुसार, एएसजीआइ केयरले ओपिडीमा पहिलो पटकको दर्ता निःशुल्क तथा वर्षमा दुई पटक निःशुल्क आँखाजाँच अभियान सञ्चालन गर्नेछ । यसबाहेक विभिन्न क्षेत्रमा आँखा शिविर लगायतका संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका क्रियाकलापहरुमा फाइनान्ससँग सहकार्य गर्ने समेत समझदारी भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समझदारीपत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा अस्पतालका तर्फबाट अपरेशन म्यानेजर राधिका महतोले हस्ताक्षर गरे । उक्त अवसरमा फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई र अधिकृत अमिन श्रेष्ठ एवं अस्पतालका तर्फबाट बजार व्यवस्थापक संजीव कुमार ठाकुरको उपस्थिति रहेको थियो ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.