शुक्रबार, असार ६,२०८२ 10:20:22
  • शुक्रबार, असार ६,२०८२ 10:20:22
Global IME Bank Limited

१०२ कम्पनी मात्रै मार्जिन कारोबारयोग्य : प्राइम, ज्योति र कामना सेवा सूचीबाट आउट, फाइनान्सबाट आइसीएफसी मात्रै

Hyundai Nepal
१०२ कम्पनी मात्रै मार्जिन कारोबारयोग्य :  प्राइम, ज्योति र कामना सेवा सूचीबाट आउट, फाइनान्सबाट आइसीएफसी मात्रै
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले मार्जिन कारोबारयोग्य कम्पनीहरुको नयाँ सूची सार्वजनिक गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

एक सूचनामार्फत नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।  

जसअनुसार नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनीमध्ये १०२ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य देखिएका छन्।

मार्जिन कारोबारयोग्यको सूचीबाट प्राइम कमर्सियलसहित तीन वाणिज्य बैंक बाहिरिएका छन् ।  

यस्तै, विकास बैंकमा ज्योति विकास बैंक र कामना सेवा विकास बैंकको नाम सूचीमा समावेश छैन ।  

वित्त कम्पनीमध्येबाट आइसीएफसी फाइनान्स मात्र मार्जिन कारोबारयोग्य कम्पनी बनेको छ ।  

बाँकी कम्पनीको सूची हेर्नुहोस्:

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.