बुधबार, असार १०,२०८३ 08:15:43
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:15:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिल्सका लागि छुट्टै एप ल्याउने योजनामा इन्स्टाग्राम, के टिकटक हो कारण ?

Laxmi Sunrise Bank Limited
रिल्सका लागि छुट्टै एप ल्याउने योजनामा इन्स्टाग्राम, के टिकटक हो कारण ?

काठमाण्डौ । अमेरिकामा चिनियाँ सर्ट भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता बढ्दै गएसँगै इन्स्टाग्रामले आफ्नो सर्ट भिडियो फिचर रिल्सलाई छुट्टै एपको रूपमा लन्च गर्ने योजना बनाएको छ ।  

प्रविधि क्षेत्रसँग सम्बन्धित प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसै साता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

तर, इन्स्टाग्रामको मूल कम्पनी मेटाले यस सम्बन्धमा कुनै जानकारी दिएको छैन । यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई स्थानीय कानूनको पालना गर्न ७५ दिनको समय दिएका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो कानुन पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले बनाएको हो। यस कानून अनुसार टिकटकले अमेरिकी कानूनको पालना नगरेमा स्थानीय कम्पनीलाई बेच्नु पर्ने वा प्रतिबन्धको सामना गर्नुपर्नेछ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.