बुधबार, बैशाख १६,२०८३ 09:28:34
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 09:28:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीनकुनेमा तनाव, समाजवादी मोर्चाको भन्दा राजावादीको जुलुस भव्य

Bizshala
तीनकुनेमा तनाव, समाजवादी मोर्चाको भन्दा राजावादीको जुलुस भव्य
Shivam Cement

काठमाण्डौ । राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोज्दा काठमाण्डौको तीनकुनेमा तनाव उत्पन्न भएको छ ।  

प्रहरी र राजावादीहरुबीच तीनकुनेमा हात हालाहाल भएको हो । जसका कारण तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रहरीका अनुसार राजावादी प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अगाडि बढ्न खोजेका थिए । प्रहरीले उनीहरुलाई रोक्ने क्रममा तनाव सिर्जना भएको हो ।  

प्रहरीले तीनकुने र आसपासको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरिरहेको छ ।  

यसैबीच, तीनकुनेमा विभिन्न क्षेत्रबाट राजावादीहरुको जुलुस आउने क्रम जारी रहेको छ । 

CG Motors
Garima Development Bank
IME remit

उता, भृकुटीमण्डपमा पनि समाजवादी मोर्चाको छुट्टै प्रदर्शन चलिरहेको छ । त्यहाँ बाटो नै छेकेर बनाइएको विरोधसभाको मञ्च वरपर विभिन्न क्षेत्रबाट एकत्रित भएका प्रदर्शनकारीहरु जुलुससहित आउने क्रम जारी रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।  

अहिलेसम्मको अवस्था हेर्दा भृकुटीमण्डपको सहभागिताभन्दा तीनकुनेको सहभागिता निकै वृहत र उत्साहजनक देखिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
तीनकुनेमा प्रदर्शनका लागि भेला भएका राजावादीहरु ।  तस्विर: मनिष सोती
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X