काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बार्डबाट ‘सरल बचत फण्ड–ई ’ योजनाको थप इकाई निष्कासन गर्न स्वीकृती पाएको छ । क्यापिटलले एनएमबि फण्डअन्तर्गत सञ्चालन हुने ‘सरल बचत फण्ड–ई ’ नामक योजनाको थप इकाई निष्कासनका लागि वैशाख २ गते अनुमति पाएको हो ।
यो योजनाको कोष प्रवद्धकमा एनएमबि बैंक लिमिटेड र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको छ । बोर्डबाट स्वीकृती पाएसँगै अब क्यापिटलले २० करोड रुपैयाँबराबरको रु. १० अंकित दरका थप २ करोड इकाई जारी गर्नेछ ।
यो योजना खुलामुखि योजना हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (42).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                