मंगलवार, असार १०,२०८२ 06:33:58
  • मंगलवार, असार १०,२०८२ 06:33:58
Global IME Bank Limited

विद्यमान चुनौतीको समाधानका लागि सबै एकजुट हुन आवश्यक: गभर्नर पौडेल

Hyundai Nepal
विद्यमान चुनौतीको समाधानका लागि सबै एकजुट हुन आवश्यक: गभर्नर पौडेल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै बधाई तथा शुभकामना प्रदान गरेका छन् ।  

सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव भैm नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।

CG Motors
Muktinath Bikas Bank Limited

नवनियूक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.