आईतवार, फाल्गुन ३,२०८२ 01:18:36
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 01:18:36
Bizshala
Global IME Bank Limited

सेबोनको बोर्ड बैठक सम्पन्न, नयाँ स्टक एक्सचेञ्जसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक हुने

सेबोनको बोर्ड बैठक सम्पन्न, नयाँ स्टक एक्सचेञ्जसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक हुने
Shivam Cement

काठमाण्डौ । बिहिबार धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठक खुमलटारमा रहेको बोर्ड कार्यालयमा सम्पन्न भएको छ ।  

बोर्ड अध्यक्ष सन्तोषनारायण क्षेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ स्टक एक्सचेञ्जसँग सम्बन्धित नेपाल राष्ट्र बैैकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटिको संयोजकत्वमा तयार भएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले दिएको जानकारी अनुसार आगामी साता नयाँ स्टक एक्सचेञ्जको विषयमा सिवाकोटीको प्रतिवेदन सार्वजनिक हुनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो प्रतिवेदन नेपाल सरकार अर्थ मन्त्रालय हुँदै धितोपत्र बोर्ड पुगेको थियो । धितोपत्र बोर्डमा अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय सञ्चालक समिति रहेको छ । जसमा अर्थ मन्त्रालयबाट सहसचिव महेश बराल , कानून  न्याय तथा संसदिय मामिला मन्त्रालयबाट सह–सचिव बिनोद कुमार भट्टराई , नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवत प्रसाद नेपाल, आईक्यानका उपाध्यक्ष नीलबहादुर सारुमगर , उद्योग वाणिज्य महासंघबाट गोकर्ण अवस्थी र बिज्ञमा भोलानाज ढुङ्गाना रहेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.