शुक्रबार, जेष्ठ ३०,२०८२ 03:59:05
IME remit
  • शुक्रबार, जेष्ठ ३०,२०८२ 03:59:05
IME remit
Global IME Bank Limited

९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति नदिन बोर्डको निर्देशन

Hyundai Nepal
९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति नदिन बोर्डको निर्देशन
Nabil Bank Limited

काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले विद्युत् नियमन आयोगलाई ‘रियल नेटवर्थ  ९०’ रुपैयाँमाथि भएका हाइड्रो कम्पनीलाई मात्रै आईपीओ निष्कासनको अनुमति दिन पत्र काटेको छ । बोर्डले सार्वजनिक लेखा समितिको निर्णयलाई आधार देखाएर ९० भन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै आइपीओ निष्कासनको अनुमति दिन भनेको हो ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

विद्युत नियमन आयोगले संगठित संस्थाहरुलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गर्दा सार्वजनिक लेखा समितिको उल्लेखित निर्देशनलाई समेत मध्यनजर गर्न बोर्डले काटेको पत्रमा उल्लेख छ ।  

Muktinath Bikas Bank Limited

यसअघि लेखा समितिले २०८० पुष १२ गते धितोपत्र बोर्डलाई आफ्नो क्षेत्राधिकार मिच्दै ९० भन्दा बढी नेटवर्थ भएको आयोजनाको मात्र सेयर निष्कासन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अहिले पनि कायमै रहेको भन्दै बोर्डले ९० भन्दा कम नेटवर्थ भएको केही हाइड्रो कम्पनीलाई आइपीओ निष्कासन गर्न दिइएको छैन ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.