शुक्रबार, जेष्ठ १,२०८३ 01:30:09
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:30:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रेड टावरको आईपीओले कति पाउँला ओपनिङ रेञ्ज ?

Laxmi Sunrise Bank Limited
ट्रेड टावरको आईपीओले कति पाउँला ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ होटल क्रिष्टल, गौशाला काठमाण्डौमा आज बाँडफाँड भएको हो ।  

कुल ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । आईपीओ पाउने लगानीकर्तामा यतिबेला कम्पनीको आइपीओ कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता बढेको छ ।  

Bizshala
New Office
CG Motors

ट्रेड टावरको आइपीओ पहिलो कारोबारको लागि १२३.०९ रुपैयाँदेखि अधिकतम ३६९.२७ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि उक्त कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारम तीनगुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।  

कम्पनीको आव २०८०/८१ को वाास्तविक प्रतिसेयर नेटवर्थ १२३.०९ रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.