बिहीबार, असार ५,२०८२ 04:42:14
  • बिहीबार, असार ५,२०८२ 04:42:14
Global IME Bank Limited

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा सिम्रिक एयर

Hyundai Nepal
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा सिम्रिक एयर
Nabil Bank Limited

काठमाण्डौ । सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनकाृ विशेष प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २५ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त सभामा प्रिमियमा आईपीओ जारी गर्ने र बोनस सेयर वितरण गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.