काठमाण्डौ । जापानमा चामलको मूल्य मे महिनामा दोब्बर अर्थात वार्षिक १०१.७ प्रतिशतले वृद्धि भएको छ ।
यो वृद्धि ५० वर्षको अवधिमा भएको हालसम्मकै उच्च वृद्धि हो । जापानमा चामलको मूल्य अप्रिल महिनामा ९८.४ प्रतिशत र मार्चमा ९२.१ प्रतिशतले बढेको थियो ।
जापानको चामलको मूल्य पछिल्लो समय चर्चामा रहदै आएको छ । जापानको सरकारले बढ्दो मूल्यलाई मत्थर पार्न आपतकालिन भण्डारणलाई बजारमा पठाउने काम समेत गर्दै आईरहेको छ ।
चामलमा भएको मूल्यवृद्धिका कारण जापानको मुद्रास्फीति मे महिनामा ३.७ प्रतिशत पुगेको छ । जुन सन् २०२३ जनवरी पछिकै उच्च हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                