Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाली बजारमा एमसीडोडोका दुई आकर्षक इयरबर्ड सार्वजनिक

Global IME Bank Limited
नेपाली बजारमा एमसीडोडोका दुई आकर्षक इयरबर्ड सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । विश्वव्यापी रुपमा आईफोनका लागि एक्सेसरिजहरु बनाउँदै आएको प्रसिद्ध ब्राण्ड एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड–एचपी ३३०० र एचपी ३२९० सार्वजनिक गरेको छ । यो दुवै इयरबर्ड आइफोन प्रयोगकर्ताहरुले सजिलै प्रयोग गर्न सक्नेछन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एचपी ३३०० इयरबर्डमा एएनसी नोइज क्यानसिलेशन रहेको छ भने यसमा भएको एलसीडी डिस्प्लेले ब्याट्रीको लेबल देखाउँछ । भर्सन ५.३ माउपलब्ध यस इयरबर्डमा इन्टिलिजेन्ट टच, डुअल कललगायतकाविशेषताहरु उपलब्ध छन् । एचपी ३३०० मा लामो समयसम्म टिम्ने ब्याट्री रहेको छ भने यसको चार्जिङ्ग केस ३०० एमएएचको छ । 

यसले टाइप–सी चार्जिङ्ग समर्थन गर्दछ । निकै आकर्षक कालो रंगमा उपलब्ध यस इयरबर्डको मुल्य रु. ४ हजार ८८० मात्र रहेको छ ।  

त्यस्तै अर्को नयाँ इयरबर्ड एचपी ३२९० एक टीडब्लुएस इयरफोन हो । जसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा ३० एमएएचको ब्याट्री क्षमता रहेको छ भने चार्जिङ्ग केस ३०० एमएएचकोे रहेको छ । 

एचपी ३२९० मा ६ घण्टाको प्लेटाइम रहेको छ भने यो ब्लुटुथ ५.३ भर्सनमा सञ्चालित छ । प्रयोगकर्ताहरुले मात्र रु ३ हजार ७८५ मा एचपी ३२९० इयरबर्ड ब्ल्याककलर अप्सनमा उपलब्ध रहेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.