काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.८२ रुपैयाँ र बिक्रीदर १३७.४२ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.०७ रुपैयाँ र बिक्रीदर १३७.६७ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १६०.५४ रुपैयाँ र बिक्रीदर १६१.२४ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.७९ रुपैयाँ र बिक्रीदर १८६.६१ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२५ रुपैयाँ र बिक्रीदर ३७.४१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२६ रुपैयाँ र बिक्रीदर ३२.४० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९९ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८७ रुपैयाँ र बिक्रीदर ४४९.८३ रुपैयाँ कायम भएको छ ।