मंगलवार, असार २४,२०८२ 07:08:15
  • मंगलवार, असार २४,२०८२ 07:08:15
Global IME Bank Limited

बुटवल र भैरहवामा आयोजित टोटल इनर्जीजको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

Hyundai Nepal
बुटवल र भैरहवामा आयोजित टोटल इनर्जीजको निःशुल्क सर्भिस क्याम्प सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । टोटल इनर्जीज् लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिद्वारा आयोजित दुईवटा निःशुल्क सर्भिस क्याम्प बुटवल र भैरहवामा सम्पन्न भएको छ ।

चारपाङ्ग्रे सवारीका लागि बुटवलको एड्भान्स अटो केयरमा असार १२ र १३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भए । त्यसैगरी, दुईपाङ्ग्रे सवारीका लागि भैरहवास्थि धर्मेन्द्र मोटरसाइकल स्पेर पाटर्समा असार १९ र २० गते आयोजना गरिएको शिविरमा ५० भन्दा बढी मोटरसाइकलहरू सहभागी भए ।

CG Motors
Muktinath Bikas Bank Limited

शिविरमा सहभागी सवारी साधनहरूलाई निःशुल्क सर्भिसिङ, इञ्जिन चेकअप, र लुब्रिकेन्ट परामर्श प्रदान गरियो । साथै, ग्राहकहरू र मेकानिकहरूलाई टोटल इनर्जीज्का क्वार्ज, रुबिना र हाई पर्फ उत्पादनहरूको जानकारी दिइएको थियो ।  

कार्यक्रममा सहभागी ग्राहकहरू र मेकानिकहरूलाई गिफ्ट आइटमहरू वितरण गरिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.