काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकी व्यवसायिक विशेषज्ञ सञ्चालक निलिमा जोशीको कार्यकाल समाप्त भएको छ । जोशीको कार्यकाल साउन २८ गतेदेखि समाप्त भएको हो ।
उनी विसं २०७८ साउन २८ गतेदेखि संस्थाको व्यवसायिक विशेषज्ञ सञ्चालकको रुपमा कार्यरत थिइन् ।