IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 04:18:21
IME remit
Global IME Bank Limited

जनउत्थान सामुदायिक लघुवित्तको नाफा २०.६०% ले बढ्यो, इपीएस कति ?

Hyundai Nepal
जनउत्थान सामुदायिक लघुवित्तको नाफा २०.६०% ले बढ्यो, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवमा एक करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २०।६० प्रतिशत बढी हो । अघिल्लो आवमा यो संस्थाले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफामा सुधार देखिएको हो । संस्थाको खुद ब्याज आम्दानी ५६.७९ प्रतिशतले बढेर १४ करोड ८० लाख रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

साथै संस्थाको निक्षेप संकलन ९.६६ प्रतिशतले बढेर ९५ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन ०.६९ प्रतिशत बढेर २ अर्ब ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको खराब कर्जा ६.६५ प्रतिशतबाट घटेर ६.१६ प्रतिशतमा झरेको छ भने संस्थाको सिडि रेसियो १०७.६८ प्रतिशत पुगेको छ । यता बेस रेट १२.७८ प्रतिशत, स्प्रेड रेट ७.०५ प्रतिशत, कस्ट अफ फण्ड ७.२० प्रतिशत रहेको छ ।  

संस्थाको चुक्तापूँजी १७ करोड रुपैयाँ रहेकोमा रिजर्भ फण्डमा ९ करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ । साथै संस्थाको इपीएस ८.६१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३२.१६ गुणा, नेटवर्थ १४५.१० रुपैयाँ र तरलता अनुपात ११.५६५ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.