शुक्रबार, फाल्गुन १,२०८२ 09:14:01
Bizshala
  • शुक्रबार, फाल्गुन १,२०८२ 09:14:01
Bizshala
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

नारायणी डेभलपमेन्ट बैंकद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय
Shivam Cement

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति निर्धारण गरेको छ । बैंकको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गरेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैठकले हकप्रद निष्कासन प्रयोजनका लागि भदौ ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकले जारी गर्ने हकप्रदका लागि योग्य हुनेछन् ।  

बैंकले चुक्तापूँजीको १ः१ अर्थात शतप्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १५ गते अनुमति पाएको थियो । त्यसअघि बैंकको विसं २०७९ असार ८ गते सम्पन्न बैंकको विशेष साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.