सोमबार, भाद्र ९,२०८२ 01:01:26
  • सोमबार, भाद्र ९,२०८२ 01:01:26
Global IME Bank Limited

काँकरभिट्टा नाकाबाट आयात र निर्यात दुवै घट्यो, राजश्व भने वृद्धि

Hyundai Nepal
काँकरभिट्टा नाकाबाट आयात र निर्यात दुवै घट्यो, राजश्व भने वृद्धि
Shivam Cement

काठमाण्डौ ।  चालु आवको पहिलो महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ३ अर्ब ६९ करोड ४० लाख मूल्यबराबरका मालवस्तु आयात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९ करोड २ लाख रुपैयाँले कम हो । अघिल्लो आवको साउन महिनामा यो नाका भएर ३ अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट १ अर्ब ५४ करोड २८ लाखबराबरको सामान निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा कम हो । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ८० करोड ८२ लाखको बस्तु तथा सामान निर्यात भएको थियो ।  

यद्यपी  साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने रु १५ करोड १८ लाखले बढेको छ । 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.