आईतवार, जेष्ठ ३,२०८३ 03:11:59
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:11:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यी ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
यी ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । एनएमबी म्युचुअल फण्ड र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुल चारवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

यी म्युचुअल फण्डको लाभांश वितरण प्रयोजनका लागि सम्बन्धित क्यापिटलहरुले भदौ १३ गते एकदिनका लागि बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै लाभांश पाउन योग्य हुनेछन् ।  

Bizshala
New Office
CG Motors

एनएमबि फिफ्टीका इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत र एनएमबि सुलभ इन्भष्टमेन्ट फण्ड–२ का इकाईधनीहरुले पनि १५ प्रतिशत लाभांश पाउनेछन् ।  

यस्तै सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० का इकाईधनीहरुले १२.७५ प्रतिशत लाभांश पाउनेछन् ।   

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.