मंगलवार, भाद्र १७,२०८२ 12:40:36
  • मंगलवार, भाद्र १७,२०८२ 12:40:36
Global IME Bank Limited

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Hyundai Nepal
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले आगामी असोज ८ गते काठमाण्डौको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिको निर्णयबमोजिम विद्यमान अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब पुर्याउने,सेयरधनीहरुलाई १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने र हकप्रद सेयर जारीपश्चात हुने सेयर संरचनाबमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा उक्त आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.