बुधबार, असार १०,२०८३ 06:33:57
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:33:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा प्राधिकरणको अध्यक्षमा १४ जनाको आवेदन: राष्ट्रबैंकका बहालहाल सञ्चालकको समेत इच्छा

Laxmi Sunrise Bank Limited
बीमा प्राधिकरणको अध्यक्षमा १४ जनाको आवेदन: राष्ट्रबैंकका बहालहाल सञ्चालकको समेत इच्छा

काठमाण्डौ । शरद ओझा बर्खास्तीमा परेपछि रिक्त रहेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्।  

अर्थमन्त्रालयका अनुसार प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा छनौट तथा सिफारिस समितिले दिएको ७ दिने म्यादभित्र १४ जनाको आवेदन परेको हो । 

New Office
CG Motors
Garima Development Bank

समितिले भदौ १३ गते एक सूचना प्रकाशित गरी अध्यक्ष पदका लागि योग्य तथा इच्छुकबाट दरखास्त आह्वान गरेको थियो ।  

प्राधिकरणको अध्यक्ष पदका लागि घनाश्याम बुढाथोकी, बिक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धिकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देवकुमार ढकाल, प्रा.डा. दीपकबहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञप्रसाद न्यौपाने, रमेशकुमार भट्टराई र महेश्वर न्यौपाने रहेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आवेदकमध्ये शिवाकोटी  राष्ट्रबैंकका सञ्चालक समिति सदस्य हुन् भने देवकुमार ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षको रुपमा कार्यरत छन् । ढकाल  राष्ट्रबैंकबाट कार्यकारी निर्देशकको रुपमा काम गरी अवकाशप्राप्त पूर्व कर्मचारी हुन् ।  

आवेदकमध्ये केही बीमा क्षेत्रमै लामो अनुभव प्राप्त व्यक्ति छन् भने केही प्राज्ञिक क्षेत्रका समेत छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.