बुधबार, श्रावण १३,२०८३ 02:56:10
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:56:11
Bizshala
Global IME Bank Limited

ओलीको राजीनामा स्वीकृत, जेनजी आन्दोलनको बीचमा राजनीतिक हलचल

ओलीको राजीनामा स्वीकृत, जेनजी आन्दोलनको बीचमा राजनीतिक हलचल
New Office

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेका हुन्।

प्रधानमन्त्री ओलीले पनि सोही दिन आफ्नो राजीनामाको घोषणा गरेका थिए।

राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, प्रधानमन्त्रीको राजीनामा अब औपचारिक रूपमा मान्य भएको छ।

यसैबीच, देशभर जारी जेनजी आन्दोलन पनि अझ चर्किँदै गएको छ। सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.