सोमबार, श्रावण १८,२०८३ 12:09:07
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:09:07
Bizshala
Global IME Bank Limited

अमेरिकी हाउजिङ बजार बुम, ५ वर्षमा ५७% को उछाल

अमेरिकी हाउजिङ बजार बुम,  ५ वर्षमा ५७% को उछाल
New Office

काठमाण्डौ । अमेरिकी हाउजिङ बजारमा ५ वर्षको अवधिमा उछाल आएको छ । सन् २०२० को तुलनामा ५७ प्रतिशतले उछाल आएको हो ।  

अमेरिकी हाउजिङ बजारको तथ्यांकका अनुसार गएको ५ वर्षमा २० ट्रिलियनले बढेर अमेरिकी हाउजिङ बजारको भ्यालु ५५ ट्रिलियन पुगेको हो । यो हाउजिङ बजार इतिहासकै उच्च हो । यसरी उच्च दरमा हाउजिङको मूल्य बढ्ने राज्यमा क्रमश ः न्यूयोर्क , न्यूजर्सी , इलिनोइज र पेन्सेलभेनिया रहेका  छन् ।

यी राज्यको तुलनामा प्राकृतिक प्रोकप र हावापानीको कारण टेक्सस , फ्लोरिडा, क्यालिर्फोनियामा घरहरुको मूल्यमा भने केही उतारचढाव आएको अमेरिकी हाउजिङ तथ्यांक विभागले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.