• सोमबार, भाद्र ३०,२०८२ 06:14:57
Global IME Bank Limited

उर्जामन्त्री घिसिङले तलबभत्ता र सुरक्षालगायतका सुविधा नलिने

Hyundai Nepal
उर्जामन्त्री घिसिङले तलबभत्ता र सुरक्षालगायतका सुविधा नलिने

काठमाण्डौ । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता, सुरक्षालगायतका सुविधा नलिने बताएका छन् । सोमबार उर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले यस्ता सुविधा नलिने बताएका हुन् ।  

घिसिङले आफुले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए । घिसिङले उर्जा तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्रीको रुपमा शपथ लिई पदभार ग्रहण गरिसकेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पनि तलबभत्ता र सुरक्षालगायतका सुविधा नलिने निर्णय गरिसकेका छन् ।  

पदभार ग्रहणपश्चात् उर्जामन्त्री घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.