बिहीबार, असार १८,२०८३ 02:39:01
Bizshala
  • बिहीबार, असार १८,२०८३ 02:39:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा

Laxmi Sunrise Bank Limited
मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा

काठमाण्डौ । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका कारण गत भदौ २५ गतेदेखि बन्द रहेको मनकामना केबलकार पुनः सञ्चालनमा आएको हो ।  

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।  

New Office
CG Motors
Garima Development Bank

प्रतिष्ठित उद्यमी लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.