• सोमबार, आश्विन ६,२०८२ 08:53:47
Global IME Bank Limited

शिक्षामन्त्री पुनले भने ‘खाट र भान्छाको व्यवस्था गर्दिनु, मन्त्रालयमै बस्छु यहि पकाएर खान्छु’

Hyundai Nepal
शिक्षामन्त्री पुनले भने ‘खाट र भान्छाको व्यवस्था गर्दिनु, मन्त्रालयमै बस्छु यहि पकाएर खान्छु’
Shivam Cement

काठमाण्डौ । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले आफु मन्त्रालयमै सुत्ने बताउँदै खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् । पदभार ग्रहण गरेपश्चात् मन्त्री पुनले आफुलाई बस्न क्वाटर नचाहिने र मन्त्रालयमै सुत्ने भन्दै खाट व्यवस्था गर्न निर्देशन दिएका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आफु जहाँ काम गर्यो त्यही बस्ने बानी रहेको बताउँदै मन्त्री पुनले मन्त्रालयमै एउटा कोठा बनाएर किचनको व्यवस्था गर्न निर्देशन दिए । साथै उनले भान्छामा आफैं पकाएर खाने बताए ।  

साथै, मन्त्री पुनले आफुलाई सुरक्षा पनि नचाहिने बताए ।

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.