• मंगलवार, आश्विन ७,२०८२ 09:46:00
Global IME Bank Limited

यूनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोज कहिले ?

Hyundai Nepal
यूनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  

उक्त बैठकले सञ्चित मुनाफाबाट प्रतिसेयर १ हजार ८४२ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभाको मिति समेत तय गरेको छ । बैठकले आगामी कात्तिक २५ गते ३२ औं वार्षिक साधारण सभा डाकेको छ ।  

यस्तै बैठकले कात्तिक ११ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने समेत निर्णय गरेको छ । यसर्थ कात्तिक १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.