बुधबार, आश्विन २२,२०८२ 02:54:59
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 02:54:59
IME remit
Global IME Bank Limited

सुनको भाउ आजपनि नयाँ उचाईमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको भाउ आजपनि नयाँ उचाईमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेसँगै नयाँ उचाईमा पुगेको हो ।  

आज सुनको कारोबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको भाउ लगातार ३ दिन रेकर्ड कायम गर्न सफल भएको छ । तीन दिनको अवधिमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९६० रुपैयाँ कायम भएको छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.