Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 12:28:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बालेन र सुधनविरूद्ध जाहेरी दिन प्रहरी परिसरमा अनेरास्ववियुको टोली

Laxmi Sunrise Bank Limited
बालेन र सुधनविरूद्ध जाहेरी दिन प्रहरी परिसरमा अनेरास्ववियुको टोली
Shivam Cement

काठमाण्डौ । अनेरास्ववियुले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तोडफोड, आगजनी र प्रहरी हत्याको विषयमा दुईजना विरुद्ध उजुरी दिन लागेको हो ।  

उजुरी दिन अनेरास्ववियुका नेताहरूको टोली काठमाण्डौ प्रहरी परिसर पुगेका छन् ।  

Bizshala
New Office
CG Motors

जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएसँगै अनेरास्ववियुले पनि बालेन साह र सुधन गुरुङविरुद्ध जाहेरी दिएको हो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

4 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.