बुधबार, आश्विन २२,२०८२ 03:47:49
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 03:47:49
IME remit
Global IME Bank Limited

पूँजीबजार सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरु

Hyundai Nepal
पूँजीबजार सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरु
Shivam Cement

काठमाण्डौ । सरकारले पूँजी बजार सुधार कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको सुधार कार्यदलले प्रतिवेदन बुझाएकै दिन (असोज ९ गते) सम्बन्धित निकायलाई कार्यान्वयनका लागि अर्थले परिपत्र गरेको पाइएको हो ।  

अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले सो प्रतिवेदन कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र बोर्ड र अर्थ मन्त्रालयअन्तर्गतको राजश्व महाशाखालाइ पत्र पठाइएको पृष्टि गरे ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ती निकायले सुधार कार्यदलको प्रतिवेदनमा सुझाइएको विषय कार्यान्वयनको प्रक्रिया सुरु गरेको जानकारी आएको समेत पाण्डेयले बताए । सुधार कार्यदलले तत्काल गर्नुपर्ने काम भनि सुझाएको विषय सम्बन्धित कार्यालयले तत्काल कार्यान्वयनमा ल्याउने तयारी गरेका छन् ।  

मध्यम काल र दीर्घकालमा गर्नुपर्ने सुधारका कामहरु योजना बनाएर कार्यान्वयनमा ल्याउने सरकारी निकायहरुको तयारी छ । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.