बिहीबार, श्रावण १४,२०८३ 04:07:22
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 04:07:22
Bizshala
Global IME Bank Limited

बीपी राजमार्ग एकतर्फी सञ्चालन गर्ने तयारी, कुलमान घिसिङ अवलोकनमा जादैं

बीपी राजमार्ग एकतर्फी सञ्चालन गर्ने तयारी, कुलमान घिसिङ अवलोकनमा जादैं
New Office

काठमाण्डौ । बीपी राजमार्ग एकतर्फी सञ्चालन गर्ने तयारी भएको छ । गत असोज १७ देखि १९ गते आएको अविरल वर्षाले रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको सडकखण्ड बगाएको थियो ।  

उक्त बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन हुन लागेको हो । यसैबीच आज भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ बीपी राजमार्गको अवस्था अवलोकन गर्न त्यसतर्फ जाने भएका छन् ।  

उनी बाढीपहिरोले बगाएको सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अवलोकलन गर्न त्यसतर्फ जान लागेका हुन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.