बुधबार, फाल्गुन ६,२०८२ 01:49:14
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 01:49:14
Bizshala
Global IME Bank Limited

मधेश प्रदेशमा कार्तिक ११ गते सार्वजनिक बिदा

मधेश प्रदेशमा कार्तिक ११ गते सार्वजनिक बिदा
Shivam Cement

काठमाण्डौ। मधेश प्रदेशमा कार्तिक ११ गते सार्वजनिक बिदा हुने भएको छ । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०८१ चैत २२ गते प्रकाशित प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालका थप बिदा सम्बन्धी सूचनाको आधारमा उक्त दिन बिदा दिने निर्णय गरिएको मधेश प्रदेश सरकारले जनाएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

‘मधेश प्रदेश सरकारद्धारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८१ सालमा दिइने थप बिदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल कार्त्तिक ११ गते मंगलबारका दिन छठ पर्वको भोलिपल्ट मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरो सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ विज्ञप्तीमा उल्लेख छ ।  

यो वर्ष छठ पर्व कात्तिक १० गते रहेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.