बिहीबार, बैशाख ३,२०८३ 04:42:56
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 04:42:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ह्युन्डाईको विशेष ‘एक्सचेन्ज अफर’: पुरानो सवारी साटेर नयाँ क्रेटा ईभी घर लैजाने मौका

Bizshala
ह्युन्डाईको विशेष ‘एक्सचेन्ज अफर’: पुरानो सवारी साटेर नयाँ क्रेटा ईभी घर लैजाने मौका
Shivam Cement

काठमाण्डौ । ह्युन्डाई नेपालले नयाँ अभियान ‘Upgrade to the Perfect EV’ सार्वजनिक गर्दै ग्राहकहरूका लागि आकर्षक सवारी साटासाट (एक्सचेन्ज) योजना ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साटी नयाँ Hyundai Creta EV घर लैजान सक्नेछन्। यो अफर आजदेखि देशभर रहेका सबै ह्युन्डाई शोरुमहरूमा लागू गरिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ह्युन्डाई क्रेटा ईभीले कम्पनीको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च प्रदर्शनलाई संयोजन गर्दै नेपाली बजारमा इलेक्ट्रिक सवारीप्रेमीका लागि उत्कृष्ट विकल्पको रूपमा आफूलाई स्थापित गरेको छ। कम्पनीले प्रत्येक खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध गराउने बताएको छ, जसले ग्राहकहरूलाई थप निश्चिन्तता प्रदान गर्छ।

यस अफर अन्तर्गत ग्राहकहरूलाई रु. १ लाखसम्मको एक्सचेन्ज बोनस, रु. ७५ हजारको विशेष छुट, र रु. २५ हजारको लोयल्टी बोनस पाउने सुविधा रहेको छ। साथै, १ वर्षको फुल इन्स्योरेन्स र सडक कर (रोड ट्याक्स) पनि यस योजनामा समावेश गरिएको छ, जसले सवारी स्वामित्वलाई झनै सहज र किफायती बनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

Hyundai Creta EV ले एकपटकको चार्जमा ३९० किलोमिटर सम्मको ड्राइभिङ रेन्ज र २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ, जसले नेपाली सडकमा सहज र आत्मविश्वासी ड्राइभिङ अनुभव दिन्छ।

यो सीमित अवधिको अफर इलेक्ट्रिक सवारीमा रूपान्तरण गर्न इच्छुकका लागि उत्कृष्ट अवसर मानिएको छ। ह्युन्डाईले सबैलाई नजिकको शोरुममा पुगेर “परफेक्ट ईभी” मा अपग्रेड गर्न आमन्त्रण गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.