Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रियलमी सि–५५ अब छुट मूल्यमा

Global IME Bank Limited
रियलमी सि–५५ अब छुट मूल्यमा
Nabil Bank Limited

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला  २१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य घटेर अब १५ हजार ४९९ रुपैयाँमा उपलब्ध हुने भएको छ ।  

रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो ।  

त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पिको भिडियो रेकर्ड गर्न सक्छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ । जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । यसमा जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ ।  

रियलमी सि–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुनुका साथै मोबाइल तातिने समस्या कम हुन्छ ।

रियलमी सि–५५ को ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्ट अबमात्र रु. १५,४९९ मा उपलब्ध छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.