बुधबार, असार १०,२०८३ 01:35:36
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:35:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत)प्रदान गर्ने निर्णय गरेको छ । यस्तै कम्पनीले लाभांशको प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ ।  

प्रस्तावित लाभांश बीमा समितिब€बाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.