बुधबार, असार १०,२०८३ 01:36:25
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:36:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
नेपाल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बिहान ८ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

बैठकले आव २०८१/८२ का लागि हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ ।  कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब ५४ करोड ८५ लाख रहेको छ । 

प्रस्तावित लाभांशमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.