बुधबार, असार १०,२०८३ 01:36:34
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:36:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोशी प्रदेशमा बीमाको दायरा बढाउन ई–रिक्साको सम्भावनाबारे छलफल

Laxmi Sunrise Bank Limited
कोशी प्रदेशमा बीमाको दायरा बढाउन ई–रिक्साको सम्भावनाबारे छलफल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले कोशी प्रदेशमा बीमाको दायरा बढाउन ई–रिक्साको सम्भावनारे छलफल गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कोशी प्रदेश आन्तरिक मामिला तथा कानूनन मन्त्रालयका मन्त्री रेवती रमण भण्डारीसँग सो सम्बन्धमा भेटवार्ता गरेका छन् ।

New Office
CG Motors
Garima Development Bank

भेटवार्तामा समसामयिक बीमा सम्बन्धी गतिविधि तथा कोशी प्रदेशमा ई–रिक्साको बीमाका सम्भावनाबारे विस्तृत छलफल गरिएको छ । प्राधिकरणले नेपाल सरकार तथा कोशी प्रदेश मन्त्रालयसँग सबै पक्षमा सार्थक सहकार्य गर्न तत्पर रहेको कुरा व्यक्त गरेको छ ।

प्राधिकरणको तर्फबाट निर्देशक ध्रुव तिमिल्सिना र कुन्दन सापकोटाको समेत सहभागिता रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.