बुधबार, असार १०,२०८३ 01:36:39
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:36:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिलायबल नेपाल लाइफले पनि गर्यो लाभांश दिने घोषणा

Laxmi Sunrise Bank Limited
रिलायबल नेपाल लाइफले पनि गर्यो लाभांश दिने घोषणा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांंश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१÷८२ का लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि ६२ करोड ३६ लाख ३९ हजार ३८५ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.