मंगलवार, असार १६,२०८३ 02:25:57
Bizshala
  • मंगलवार, असार १६,२०८३ 02:25:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मोदी ईनर्जीले डाक्यो लाभांशको प्रस्तावबिना साधारण सभा

Laxmi Sunrise Bank Limited
मोदी ईनर्जीले डाक्यो लाभांशको प्रस्तावबिना साधारण सभा

काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २८ काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।  

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै सभामा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.