बिहीबार, बैशाख ३१,२०८३ 04:58:25
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:58:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल फाइनान्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
नेपाल फाइनान्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले ३३ औं वार्षिक साधारण सभा डाकेको छ । पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान साढे ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश गरिने छैन ।

Bizshala
New Office
CG Motors

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने समग्र वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, गत असारसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण (संलग्न अनुसूचीहरु सहित) को छलफल गरी पारित गर्ने ,चालु आवको लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने  र यससम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.