मंगलवार, श्रावण १२,२०८३ 07:17:01
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 07:17:01
Bizshala
Global IME Bank Limited

अब कुलमान रास्वपाको उपसभापति, समानुपातिकमा १८ जनालाई समावेश गरिने

अब कुलमान रास्वपाको उपसभापति, समानुपातिकमा १८ जनालाई समावेश गरिने
New Office

काठमाण्डौ । कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापति हुन सहमत भएका छन् ।  

आज साँझदेखि पुनः सुरु भएको रवि लामिछाने, बालेन र कुलमानबीचको वार्ताका क्रममा यस्तो सहमति भएको हो । 

योसँगै अब उज्यालो पार्टी नेपाल रास्वपामा बिलय हुनेछ। तीन नेताबीच भएको सहमतिअनुसार कुलमानलाई रास्वपाको उपसभापति पद दिइनेछ । 

यस्तै, कुलमानको सिफारिसमा १८ जनालाई समानुपातिक सांसदको सूचीमा स्थान दिइनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.