बुधबार, असार १०,२०८३ 01:33:57
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:33:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वसाधारणका लागि नेपाल लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
सर्वसाधारणका लागि नेपाल लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर पुस १६ गतेदेखि बिक्रीमा राख्ने भएको हो । 

New Office
CG Motors
Garima Development Bank

सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस २३ गतेभित्र काठमाण्डौको नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

आवेदन पेश गर्दा सम्पूर्णू कित्ता खरिदका लागि दिनु पर्नेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.