सोमबार, श्रावण ११,२०८३ 06:41:20
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 06:41:20
Bizshala
Global IME Bank Limited

विप्लव समूह र जेनजीबीच चार बुँदे सहमति

विप्लव समूह र जेनजीबीच चार बुँदे सहमति
New Office

काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच बिहीबार चार बुँदे सहमति भएको छ। सहमति पत्रमा दुबै पक्षले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार, दुबै पक्षले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेनजी विद्रोहका मागहरू पूरा गर्न लाग्ने, आन्दोलन र जनताको चाहना अनुसार संविधान संशोधन गर्ने, स्थिर सरकार स्थापना गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायीक निकाय गठन गर्ने, र राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.