बुधबार, बैशाख २,२०८३ 06:23:08
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:23:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Bizshala
प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Shivam Cement

काठमाण्डौ । बझाङको बित्थडचिर गाउँपालिकामा सार्वजनिक संस्थामार्फत ठूलो मात्रामा रकम दुरुपयोग भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट र गाउँपालिकाका सब–इन्जिनियर किरण भण्डारीलाई प्रतिवादी बनाएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आयोगका अनुसार उनीहरूले सुनकुडा माध्यमिक विद्यालयको नाममा विभिन्न शीर्षक देखाई सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो। विद्यालय व्यवस्थापन र स्थानीय तहका जिम्मेवार पदमा रहेका व्यक्तिहरूले मिलेमतोमा बजेट दुरुपयोग गरेको आरोप अख्तियारले लगाएको छ।

CG Motors
Garima Development Bank
IME remit

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र लेखापालबाट २६ लाख ५४ हजार रुपैयाँ तथा प्रमुख प्रशासकीय अधिकृत र सब–इन्जिनियरबाट २० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.