शनिबार, जेष्ठ ३०,२०८३ 09:38:17
Bizshala
  • शनिबार, जेष्ठ ३०,२०८३ 09:38:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा शनिबारका लागि विदेशी विनिमय दर सार्वजनिक

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकद्वारा शनिबारका लागि विदेशी विनिमय दर सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  

केन्द्रीय बैंकले जारी गरेको नयाँ दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्यमा सामान्य हेरफेर देखिएको छ।

Bizshala
New Office
CG Motors

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।  

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०१ पैसा तोकिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यसैगरी युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा रहेको छ।

राष्ट्र बैंकले विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकहरूले लागू गर्ने दर फरक हुन सक्ने तथा अद्यावधिक विवरण केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने पनि उल्लेख गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.